ArtistNepal Events बाट कसरी Online Tickets खरिद गर्ने ?

 Welcome to ArtistNepal Events. Artistnepal.com, the first portfolio magazine of the Nepali artist community, is a company established in 2009. How to buy online tickets for various events held in the Nepali community around the world from ArtistNepal? For this, we are presenting the answers to frequently asked questions here.

 

ArtistNepal Events बाट कसरि Online Tickets खरिद गर्ने ?

ArtistNepal Events मा यहाँहरुलाई स्वागत छ। नेपाली कलाकार समुदायको पहिलो पोर्टफोलियो म्यागजिन artistnepal.com २००९ मा स्थापित कम्पनि हो।  ArtistNepal बाट विश्वभरका नेपाली समुदायमा हुने बिभिन्न कार्यक्रमको अनलाईन टिकट कसरी  खरिद गर्न सकिन्छ ?  

यसको लागि frequently asked questions हरुको जवाफ हामीले यहाँ प्रस्तुत गर्दैछौं।

FAQ

Most frequent questions and answers

Are you looking to purchase tickets? First go to https://events.artistnepal.com/ website. After that

Go to Event Listing. There you will find an organized list of various Nepali programs. On the event page, you will see all the event details including location, date, time, price and details.

  • Event List मा जानुहोस्।

 सुरुमा https://events.artistnepal.com/ वेबसाइटमा जानुहोस। त्यसपछि Event Listing मा जनुहोस।

त्यहाँ तपाईले बिभिन्न नेपाली कार्यक्रमहरूका व्यवस्थित List फेला पार्नुहुनेछ। ईभेण्ट पृष्ठमा, तपाईंले स्थान, मिति, समय, मूल्य र विवरण सहित सबै Event Details हरू देख्नुहुनेछ।

Select “Event” from the list for which event tickets to register for. Where the page with all the details of the program will open.

Go to Tickets. Where you will see – 0 +. Click + to fill ticket number purchase details.

Then click on Get Tickets.

कुन कार्यक्रमको  Tickets को लागि दर्ता गर्ने हो त्यो List बाट “EVENT” चयन गर्नुहोस्। जहाँ उक्त कार्यक्रमको सम्पूर्ण बिबरण सहितको पृष्ठ ओपन हुनेछ।

Tickets मा जानुहोस। जहाँ – 0 + देख्नुहुनेछ।  टिकट संख्या Add गर्न + मा क्लिक गर्नुहोस।  

त्यसपछि Get Tickets मा क्लिक गर्नुहोस।

Fill in the registration information.

Each order requires the buyer’s name and email address.

So enter the name and email address of the program participants and click checkout.

(दर्ता जानकारी भर्नुहोस्।

प्रत्येक अर्डरलाई खरिदकर्ताको नाम र इमेल ठेगाना चाहिन्छ।

त्यसैले कार्यक्रम सहभागीहरूको नाम र इमेल ठेगाना प्रविष्ट गर्नुहोस् र चेकआउट क्लिक गर्नुहोस्।)

Go through the ticket purchase process.

Add your debit/credit/or visa card number, card validity date, card security number and your area zip number.

Then click on Purchase Tickets.

(टिकट खरिद प्रक्रिया मार्फत जानुहोस्।

आफ्नो डेबिट/क्रेडिट/वा भिसा कार्ड नम्बर, कार्डको Valid मिति, कार्ड Security Number र आफ्नो Area ZIP नम्बर थप्नुहोस्।

त्यसपछि Purchase Tickets मा क्लिक गर्नुहोस्।)

Congratulations!  you’ve got the online ticket for the event you’re looking for!

Check the email you used during the registration process.

You have now received a ticket QR code with full program details via email. Save the email or its screenshot for entry into the program.

Scan this QR code at the event to check in.

(बधाई छ, तपाईले खोजेको कार्यक्रमको अनलाईन टिकट प्राप्त गर्नुभयो!

तपाईंले दर्ता प्रक्रियाको क्रममा प्रयोग गर्नुभएको ईमेल check गर्नुहोस ।

अब तपाईंले इमेल मार्फत कार्यक्रमको पूर्ण विवरणसहित टिकट QR कोड प्राप्त गर्नुभयो। कार्यक्रममा प्रवेशको लागि इमेल वा यसको स्क्रिनसट बचत गर्नुहोस्।

चेक इन गर्न कार्यक्रममा यो QR कोड स्क्यान गर्नुहोस्।)

Pin It on Pinterest